top of page

Kathmandu Model Veterinary Hospital & Research Pvt.Ltd.
HOT LINE
01-2299516

IMG_20150826_110546

20140818_150433

20140620_170143

IMG_20150826_110546
1/4
Welcome!
संस्थाको परिचय
बिश्वमा सबैभन्दा पहिलो कुकुरहरुको संरक्षण, जातिय बिकास कुकुर सम्बन्धी कुनै समस्या भएमा केनल क्लबमा सम्पर्क राख्ने उद्देश्यबाट बेलायतमा यस्तो संस्था स्थापना भएको थियो । नेपालमा हालसम्म कुकुरको संरक्षण कै हिसाबले यस्ता संस्था खुलेका छैनन तर केही ब्यक्तिहरुले आफ्नो ब्यक्तिगत ब्यापारको उद्देस्यबाट नगन्य रुपमा संन्चालित संस्थाबाट कुकुरहरुको यावत समस्या समाधान नहुने महसुस गरी यो रिक्तताको परिपुर्तीका लागि हाल भुस्याहा कुकुरहरुको नियन्त्रण र उन्मुलन तथा घर पालुवा कुकुरहरुको ब्यबस्थित बिकाशको उद्देस्यबाट अभिप्रेरित भई यो संस्था स्थापना गरिएको छ ।


Come visit us
bottom of page